शुभेच्छा अस्पतालले नागार्जुनमा विश्वसनीय अस्पतालको परिचय बनाउँदैछ : डा.दिपक सुन्दर श्रेष्ठ

काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ४ सीतापाईला चोकमा अवस्थीत शुभेच्छा इन्टरनेशनल अस्पताल यस क्षेत्रमा दिनदिनै लोकप्रिय बन्दै गएको छ । यस अस्पतालमा विशेष गरि सीतापाईला, ,रामकोट भिमढुंगालगायत धादिङ एवम नुवाकोटबाट समेत थुप्रै बिरामीहरु दैनिक रुपमा आउने गरेका छन् । शुभेच्छा अस्पताल नागार्जुनको एकमात्र सुविधा सम्पन्न अस्पताल हो । विशेष गरि सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा … Continue reading शुभेच्छा अस्पतालले नागार्जुनमा विश्वसनीय अस्पतालको परिचय बनाउँदैछ : डा.दिपक सुन्दर श्रेष्ठ