तस्बिर

माइतीघर मण्डलामा नारा

काठमाण्डौ सरकारलाई खबरदारी गर्दै सोलिडारिटी फर डाक्टर केसी अलायन्सले आज राजधानीको  माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। नागरिक हक खोस्न पाइँदैन, खबरदारी जारी छ, प्रधानमन्त्रीज्यू तपाईं...

डडेल्धुरामा भारी हिमपात

डडेल्धुरा अविरल वर्षासँगै भारी हिमपात भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका बासिन्दाहरूको जनजीवन प्रभावित भएको छ। सोमबार बेलुकीदेखि अविरल वर्षा भएसँगै मंगलबार बिहान २...

माघीको रौनक

काठमाडौँ । मगर समुदायद्धारा आयोजित माघी विशेष कार्यक्रमले राजधानीको टुडिखेलमा आज रौनकता छाएको छ । विशेष गरि थारु समुदायको नयाँ वर्षको रुपमा लिइने यस माघी...

क्यारेम खेल्ने धोको

काभ्रेको विकट मानिँदै आएको खानीखोला स्थित ताल्ढुंङगामा विद्यालय गएर आएपछि क्यारेम खेल खेल्न सिक्दै बालकहरू। तश्वीर :–  शुकदेव थपलिया खानीखोला /डाँडापारि

राष्ट्रपतिद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्। २९७औं पृथ्वी जयन्तीका अवसरमा भण्डारीले सिंहदरबार पश्चिम ढोकामा पुगेर माल्यार्पण गरेकी हुन्

दाङ दुर्घटना अघि खिचिएको सामुहिक तस्विर (अब सम्झनामा सिमित)

पुष ८- गत शुक्रबार सल्यानको कपुरकोटबाट दाङतर्फ आउँदै गरेको कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडको बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । बस दुर्घटना...

आणविक हातहतियार बोक्न सक्ने दुईवटा रुसी बमवर्षक विमान भेनेजुयलामा

आणविक हातहतियार बोक्न सक्ने दुईवटा रुसी बमवर्षक विमान भेनेजुयलामा अवतरण गरिएको विषयमा रुसी र अमेरिकी अधिकारीहरुबिच ठूलो विवाद भएको छ ।

सडकमा आगजनी गरि झन्डा बोकेका प्रदर्शनकारी

फ्रान्समा तेल आयातमा लगाइएको कर विरुद्ध भइरहेको प्रदर्शनका क्रममा सडकमा आगजनी गरि झन्डा बोकेका प्रदर्शनकारी । सरकारले उक्त अतिरिक्त मुल्य फिर्ता लिने निर्णय लिएपछि...

विरोधमा विभिन्न नेताहरुको पोस्टर सहित प्रदर्शन

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भइरहेको जी २० बैठकको विरोधमा विभिन्न नेताहरुको पोस्टर सहित प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु ।

बाँदर धपाउने मिटिङमा बाँदर नै सामेल भएपछि….

बाँदर नियन्त्रण गर्ने सम्वन्धमा दिक्तेलवजारमा भएको वृहत भेलामा आएका बाँदर । जिल्लाका किसानले खेतवारीमा लगाएको अन्नवाली सखाप वनाई घरघरमै आएर उठीवास लगाउने गरेका छन्...

ताजा समाचार