समाचार

धुनिबेसी १ बच्छलादेबी मन्दिरमा श्रीमद्धभागवत महायज्ञ सञ्चालन हुने

असोज ३,धादिङ। धादिङको धुनिबेसी नगरपालिका वडा नं १ मैदान स्थीत बच्छलादेवी मन्दिर प्रांगणमा श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । जसका लागि पूर्व गाबिस...

राष्ट्रपति जनसेवा श्री पदकबाट रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसी सहित वरिष्ठ कलाकर्मी सम्मानित

राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पु¥याउने विदेशी नागरिकलाई जनसेवाश्रीे मानपदवी यो बर्षको विभिन्न कलाकार समेेेेेेत...

सम्झनाको चौतारीलाई समेट्दै छ जिन्दगीले !

गजल हिड्दै छ सुस्तरी पाइला मेट्दै छ जिन्दगीले । आफैलाइ यहाँ हरपल लखेट्दै छ जिन्दगीले । मुस्कुराउछ , आँसु झार्छ, रोकिऩ्छ ,अघि बढ्छ , अभिनय खातिर भिन्न पात्र...

नाँचघरमा गुञ्जिए धिरेन्द्र प्रेमर्षी र नारायण काइँलो

उड्दा उड्दै परेवा त्यो आकाशमै ढलेको छ चारो छर्ने हातबाट गोली हजुर चलेको छ अमृत फल्ने आशमा नै सहिदले रगत सिचे तैपनि यो फुलबारीमा बिषै किन फलेको...

हेर्नेले मन पराएर नि चर्चित नबनेको उत्कृष्ट यो दशै गीत (भिडियो सहित)

का.स. युवा व्यवसायी एंव सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको स्वरमा सजिएको उत्कृष्ट दशैं गीत गत वर्ष सार्वजनिक भएको थियो । विन्धवाशिनी म्युजिकको...

नागार्जुन ४ को साताव्यापी डेंगु नियन्त्रण अभियान

भदौ ३०,काठमाडौं । मुलुक यतिखेर डेंगु रोगले आतंकित छ । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो...

मनु शर्माको पुत्र वियोगमा आधारित यथार्थपरक गीत भिडियोमा !

कस्तो ठाउँमा हौला तिमी हेर्नं पाए हुन्थ्यो बाबु भन्दै अंगालोमा बेर्न पाए हुन्थ्यो मृत्यु पश्चात को कहाँ पुग्छ अहिलेसम्म कसैले देखेको छैन तर पनि एउटी आमाको...

‘सन्नाटाको लय’ माथि विमर्श

काभ्रे कवि नरेन्द्रकुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ माथि शनिबार विमर्श भएको छ । काभ्रेको बनेपा नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा कवि, निबन्धकार दीपक सापकोटाले...

गीत गजल र शीतलको एघारौ श्रृंखला भव्यताका साथ सम्पन्न

‘चियामा खसेको बिस्कुट मायामा खसेको मान्छे चाहेर पनि पहिलेको आकारमा आउन सकेन ।’ गजलकार दिग्गज द्यौरालीका गजलका यी शेरहरु गुञ्जिदा आज काठमाडौको बानेश्वस्थीत कुञ्ज थिएटरमा...

कीर्तिमानी संग्रहालय स्थापनाका लागि गाइघाटमा महोत्सव

गाइघाट , भदौ २७ । “आर्थिक विकासको मुल आधार, सह अस्तित्व र ब्यापार ” भन्ने मुल नाराका साथ यही अशोज १ गतेदेखी १० गते...

ताजा समाचार