समाचार

कविता : बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् !

                                                                 पूर्ण वैद्य बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् मेरो क्षितिजको के लाग्छ ! मेरो आँखाको के अर्थ रहन्छ ! हुन त, आँखा भन्नु नै प्रकाशको साक्षी हो । बारीमा...

छत्रेदेउरालीको बच्छलादेबीमा कलश यात्रा सम्पन्न (भिडियोसहित)

धुनिबेसी, २० धादिङ । धादिङ जिल्लाको धुनिबेशी १ मैदान अवस्थित बच्छलादेबी ज्वालामुखी मन्दिरमा सप्ताह ज्ञान महायज्ञको शुभारम्भ भएको छ । सप्ताह ज्ञान महायज्ञको...

विभेदका अनेक रुप : केही अनुभव (जेबी दर्लामी)

मगर समुदायमा जन्मिएँ । मगर समाजमा हुर्किएँ । मगर जातिको बाहुल्यता रहेको गाउँमा जन्मन र हुर्कन पाएका कारण मैले अरु जातिले आफूमाथि विभेद गरेको...

घाँसीको अगाडी भानु , के नै छ र आखिर !

गजल शरिर मरेर लानु , के नै छ र आखिर हात मुख जोर्नु खानु ,के नै छ र आखिर । दीन- दु:खीको सेवा गरे द्यौता भेटिनेछ ढुङ्गाको मन्दिर...

छत्रेदेउरालीको बच्छलादेबी मन्दिरमा श्रीमद्धभागवत ज्ञान महायज्ञ

 धुनिबेसी, १५ धादिङ । नेपालका कुना काप्चामा रहेका अनेको देबी देबताका मठ मन्दिर समेत प्रचार प्रसार भइरहेको सन्दर्भमा काठमाडौबाट १५ किलोमिटर मात्रको दुरीमा रहेको धादिङ...

ज्योति एकेडेमीको स​ब​ल​तामा आधारित​ अभिभाव​कत्व​ कार्यक्रम !

कार्तिक ३, काठमाडौं । 'बालबालिकाहरु समाधान गरिनुपर्ने समस्या हैनन,तिनीहरु त प्रस्फुटन गरिनु पर्ने सम्भावनाहरु हुन् ।' बास्तवमा हामिले पहिले देखि नै सुन्दै आएका कुरा बालबालिका...

पोखरा-निजगढ साहित्यिक यात्रा गोष्ठी भव्यताका साथ सम्पन्न

बाराको निजगढमा पोखरा निजगढ साहित्यिक यात्रा गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा निजगढ साहित्य परिषद्को आयोजनामा निजगढ...

अनेसासको सबैभन्दा ठूलो पुरस्कार प्रा.डा. खगेन्द्र लुइटेललाई

अक्टोबर ११, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषासाहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एकजनालाई हरेक दुई वर्षमा प्रदान गर्दै...

ओखलढुंगा सल्लेरी ८ मा नेपाली कांग्रेसको शुभ कामना आदान प्रदान !

असोज १६,काठमाडौं । बिजया दशमी, शुभदिपावली एवम छठ पर्वको पावन अवसरमा नेपाली काग्रेसले ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरीमा शुभकामना तथा चियापान...

हाम्रो सुनौलो संसारको शुभकामना आदान प्रदान सम्पन्न

असोज १३, काठमाडौं । हिन्दुहरुको महान पर्व बडादशमी ,दिपावली र छठको पावन अवसरमा नारायणटार ८ गोकर्णेश्व स्थीत हाम्रो सुनौलो संसार अनाथ बालगृहमा शुभकामना आदानप्रदान...

ताजा समाचार