काठमाडौं । फिल्म ‘इन्काउन्टर’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘बारूली बारूली’ बोलमा रहेको गीत सार्वजनिक गरिएको हो ।

गीतमा सूर्य कमल राईको संगीत र नारायण नेपालको शब्द तथा मीना निरौलाको स्वर रहेको छ । फिल्ममा दिनेश डिसी, छुल्ठिम गुरुङ, सबिन श्रेष्ठ, दिनेश खड्का, बिएस राना, सबिता रेग्मी लगायतको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया