काठमाडौं । विश्व हिन्दू महासंङले ईन्द्रजात्राका बेला राष्ट्रपतिलाई कालो झण्डा देखाउने प्रयाश गरेको आरोपमा पक्राउ परेका राष्ट्रवादी तथा हिन्दू राष्ट्र पक्षधर सबैलाई बिना शर्त सिघ्र रिहाईको माग गरेको छ।

महासंघकी महासचिव अस्मिता भण्डारी नेतृत्वको एक टोलीले हिरासतमा राखिएका सबैको रिहाईको लागि पहल गरिदिन राष्ट्रिय मानवाधिकार आयोय समक्ष ज्ञापन पत्र पनि बुझाएको छ।

मंगलवार महासचिव भण्डारीको नेतृत्वमा गएको टोलीले आयोग अध्यक्ष अनुपराज शर्मासामु हिरासतमा रहेकाहरूको रिहाईको माग गरेको हो ।
ज्ञापनपत्र बुझाएर फर्किएपछि अस्मीता भण्डारीको फेसबुक पोष्ट

तपाईंको प्रतिकृया