मकै बारी भित्रै गोरु ! : काभ्रेको विकट मानिँदै आएको खानीखोला ५ ताल्ढुंगा स्थित परम्परागत तरिकाबाट गोरुको मुखमा मुखौरो लगाएर गोरुलाई मकै छर्ने जस्तै तरिकाबाट नारेर मकै गोड्दै स्थानिय भोजराज तिमल्सीना । अझै पनि मकैबालीमा झार बाक्लो आयो भने पनि झारलाई कम गर्ने विश्वामसका साथ यसरी नै मकै गोड्ने चलन छ । किसानहरू भन्छन्– ‘खेतिबालीमा मकै गोडमेल गर्न कामदार पाइएन भने यही तरिकाबाट गोड्मेल गर्नै गर्दै आएका छौँ ।’

तश्वीर:शुकदेव थपलिया काभ्रे

तपाईंको प्रतिकृया