गायिका जिना रसाईलिको चोट लागे पनि हाँँसेकै छु आज सार्वजनिक भएको छ ।सालु डिसीको सब्द रचनामा तयार पारिएको गीतको भिडियो युटुव मार्फत आज बाहिरिएको हो ।राजु लामाको संगीत रहेको गीतको भिडियो हेर्न सक्नु हुनेछ ।

Platform नामक युटुव च्यानलबाट सार्वजनिक भिडियो सार्वजनिक गर्दै गायीका रसाईलिले उक्त च्यानल सब्स्क्राईव गर्न अनुरोध गर्दैै गित र भिडियो हेरेर प्रतिक्रीया दिन आम दर्शकलाई अनुरोध गरेकीछन् । हेर्नुस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Chot Lage Pani By Jina Rasaily… Lyrics – Salu Dc Music – Raju Lama https://youtu.be/mTYQyTJt5MU

तपाईंको प्रतिकृया