काठमाण्डौ फागुन २६ ।जुना श्रीस , वसन्त थापा र रबि कार्कीको सुमधुर आवाजमा जाम सुस्तै बोलको दोहोरी गीत बजारमा आएको छ । बसन्त थापाको संगीत, शब्दमा बनेको उक्त गीत जुना श्रीस , वसन्त थापा र रबि कार्कीको सुमधुर आवाजमा बजारमा ल्याइएको हो । गीतको म्यूजिक भिडियोमा कुलेन्द्र बिश्वकर्मा, राम्जी खाण र बसन्त थापा अनि जहन्वी बस्नेतको दमदार अभिनय देख्न सकिन्छ । डान्सिङ बिटमा रहेको उक्त गीत यु ट्युवमा लोकप्रिय बन्दै गएको छ ।

तपाईंको प्रतिकृया