काठमाडौं । रामेछापमा विमान दुर्घटना भएको छ । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको हो । काठमाडाैंबाट ९ः३५ मा रामेछापकाे लागि उडेकाे 9NAKK कल साइनकाे विमान अवतरणकाे क्रममा धावन मार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेकाे छ । दुर्घटनाबाट मानवीय क्षति नभएकाे  घटनाको थप विवरण आउन बाँकी छ ।

कांग्रेस राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले लोकतन्त्रवादी वादीसँग नभई प्रतिक्रियावादीसँग घाँटी जोडेको बताएका हुन् ।उनले भने, ‘कांग्रेस लोकतन्त्रवादी हो भने प्रगतिशील शक्तिसँग सहकार्य गर्नुपर्छ, प्रतिक्रियावादीसँग होइन्’, उनले भने, ‘कांग्रेसका धेरै नेताहरु...

पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय

काठमाडौं सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समयअनुसारको ऐनको आवश्यकता परेको बताउनुभयो । उहाँले ऐन संशोधन कार्यका लागि मन्त्रालयको व्यस्तता रहेको जिकिर गर्नुभयो । ‘मन्त्रालय ऐन संशोधन गर्नतिर...

संसद् अधिवेशनका लागि पत्र आयो

काठमाडौं, बजेट अधिवेशन भनेर चिनिने संघीय संसद्को चौथो अधिवेशन आगामी वैशाख १६ गतेबाट बस्ने गरी बोलाइएकोमा राष्ट्रपति कार्यालयबाट बैठक आह्वानसम्बन्धी पत्र आइतबार आएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाका सहसचिव वंशीराज पौडेलले संघीय संसद् सचिवालयले बैठकको तयारी गरिरहेको जानाकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यो बजेट अधिवेशन यसपालि १ साताअघि नै बोलाइएको छ । गत वर्ष वैशाख २३ गतेबाट मात्र बजेट अधिवेशन शुरु भएको थियो । यो अधिवेशनको शुरुमा प्रि–बजेट छलफल...

मुख्य समाचार

समाचार

अर्थ बजार

तरकारी बेचेरै पढाइ खर्च

खलङ्गा, जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत्...

विचार/ब्लग

राज्यले किलोसेरा–टु’ अप्रेशन गर्दा मेरो तेस्रो गिरफ्तारी सहित ढाडमा लठ्ठी बर्षिरहयो

तेस्रो गिरफ्तारीः नेता भएको महासुस भएको दिन : डिलबहादुर थोकर ‘ग्याम्जो’ करिब ७ बजेतिर २ जना इन्स्पेक्टर आए...

डाक्टर साप ट्याक्सी ड्राइभरबाट केही सिक्ने कि ?

नेपाल सरकारको समृद्द नेपालको अभियानमा हामी ट्याक्सी मजदुर छुट्यौ कि ?  ? सरकार मैले सेवा चाहिं...

सहकारी दिवश मनाउन छलफल

 तिर्थराज ज्ञवाली १७ चैत्र मसुरीया(देउखुरी दाङ) राप्ती गाउँपालिकामा ६२ औ सहकारी दिवश मनाउने कार्यक्रमलाई ब्यवस्थीत गर्न आईतवार गाउँपालिकामा छलफल गरिएको छ । दिगो विकास लक्ष्य...

मनोरन्जन/साहित्य

छन्द दिवसमा नमोबुद्धमा साहित्य गोष्ठी

काभ्रे नमोबुद्ध गुम्बा घुमेको भोलिपल्ट काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेसीमा कवि लेखकहरूले थुप्रै विषयका कविता सुनाए । कवि अभय श्रेष्ठ ‘सत्यलाई साक्षी’ सुनाइरहेका थिए भने कवि...

खेलकुद

कोहलीको शतकमा बैंग्लोर विजयी

 ७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सविरुद्ध लगातार पाँच हारपछि रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित निकालेको छ । शुक्रबार...

विश्व

जीवनशैली

मानवसँग वन्यजन्तुको सम्बन्ध चिसिँदो

‘वन्यजन्तुको आहारा, बासस्थान र नीति निर्माणमा व्यवस्थापनको खाँचो’ः सरोकारवाला शुकदेव थपलिया /काभ्रे भनिन्छ संसारमा सबैभन्दा विवेकी जीव मानव नै हो । उसले नै अरु जीवलाई आफ्नो...

वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार

काठमाडौँ – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब...

५ जोडी सन्थाल युवा युवतीको सामुहिक विवाह

विराटनगर । गाउँ र शहरबीचको सांस्कृतिक अन्तरघुलन गर्ने उद्देश्यसहित विराटनगरमा ५ जोडी सन्थाल युवायुवतीको सामुहिक विवाह सम्पन्न भएको छ । संकटमा पर्दै गएको सन्थाल समुदायको...

समाज

मौसममा आंशिक बदली, मेघ गर्जनसहित हल्का वर्षा

काठमाडौँ, देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ । भारतको बिहार र छत्तिसगढको...

पत्रपत्रिका

वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार

काठमाडौँ – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा...

राष्ट्रिय शिक्षा नीति तयार

काठमाडौं । सार्वजनिक विद्यालयमा अध्ययन नगरी स्वेच्छिक रुपमा निजी, सहकारी वा गुठीद्वारा सञ्चालित बिद्यालयमा भर्ना...

महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक, १ खर्ब ४१ अर्ब रुपियाँ बेरुजु

 काठमाडौं महालेखा परीक्षकको कार्यालयले १ खर्ब ४१ अर्ब रुपियाँ बेरुजु रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार...

छिटै नआउने भो एसइईको परीक्षाफल !

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल...

सबै प्रदेशमा पुग्यो पाठ्यपुस्तक

काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले देशका सबै प्रदेश र आफ्ना सम्पर्क कार्यालयमा पाठ्यपुस्तक पु¥याइसकेको...

शिक्षा/स्वास्थ्य

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

मुग्लिन, “विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।”...